© 2023
कर्णाली । उमेरका हिसाबले सुष्मा हमाल भर्खर १७ वर्षकी हुनुहुन्छ । सानो उमेर भए पनि क्षमता र विश्वासका दृष्टिले एउटा परिपक्व युवाभन्दा कम हुनुहुन्न उहाँ । हिमाली जिल्ला जुम्ला तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली गाउँ निवासी उहाँ अहिले सरस्वती प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । अलि चञ्चले र