२८ श्रावण २०८३, बिहीबार
,
Latest
पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति विश्व प्रेस काउन्सिलको आपत्ति अब सरकारी कार्यालयमा बिचौलिया निषेध, फारम भर्न निःशुल्क सहायता कक्ष राखेपको बोर्ड बैठकः १० औँ राष्ट्रिय खेलकुद आगामी मंसिरमा, एशियाली खेलकुदका लागि २१८ जनाको टुङ्गो काँग्रेसको १५ औँ महाधिवेशनः असोज १६–१९ को मिति यथावत, तल्लो तहको कार्यतालिकामा केही हेरफेर हुनसक्ने पूर्वप्रधानमन्त्री देउवाले भनेः राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् ? रासायनिक मलको प्रयोगलाई घटाउँदै प्राङ्गारिक खेती प्रवर्द्धन गर्न सांसदहरूको सुझाव रोल्पा पहिरोमा ठूलो मानवीय क्षति, सरकारलाई गम्भीर बन्न रास्वपाको आग्रह ‘कर्जा प्रवाह मध्ये ८० प्रतिशत सवारी साधन र २० प्रतिशत मोबाइलमा’ सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर अटो बीमा दाबीमा समस्या होइन, प्रक्रियाबारे बुझाइको कमी हो : एनएलजी इन्स्योरेन्सका सीईओ पन्त
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठमाडौं । सुविसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ । सुविसु लिमिटेडका सीईओ विनय मोहन साउद र र सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले एनपीएलको आगामी सिजनका लागि सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरे । सहकार्यसँगै टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेट आवश्यकतामा सुबिसुले साझेदारी गर्नेछ

भर्खरै