© 2023
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुविसु लिमिटेडले अत्याधुनिक Wi-Fi 6 प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ। कम्पनीले यससँगै “Secure Internet – सुविसु सुरक्षा” नामक इन्टरनेट सुरक्षा सेवा पनि पहिलो पटक मुख्य सुविधाका रूपमा समावेश गरेको जनाएको छ। कम्पनीका अनुसार नेपालमा Wi-Fi 6 प्रविधि उपलब्ध भए