• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
सुनिल क्षेत्रीको सन्यासबारे विराट कोहलीले भने– ‘मेरो भाइ, तिमीमा गर्व…

एजेन्सी । नेपाली मुलका भारतीय फुटबलर सुनिल क्षेत्रीले सन्यासको घोषणा गरेका छन् । भारतबाट सर्वाधिक गोल गर्ने कीर्तिमानी स्ट्राइकर क्षेत्रीले जुन ६ मा हुने फिफा विश्वकप क्वालिफायरको कुवेतविरुद्धको खेल आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताए। सुनिल क्षेत्रीले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै सन्यासको घोषणा गरेका हुन् । सामाजिक सञ्जाल