११ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आआफ्नो तहबाट प्रभावकारी प्रयास गर्ने निर्णय भएको