५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदूरपश्चिममा संसदीय समिति सभापति चयन गर्न आज निर्वाचन हुँदै

धनगढी। सुदूरपश्चिम प्रदेश सभाका रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । दुई पटक सम्म स्थगीत भएको सुदूरपश्चिम प्रदेश सभाको विषयगत समितिको सभापतिको चयनले निकास पाउने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार शनिबार मतदाता नामावली प्रकाशन, दाबी विरोध, मतदाताको