२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना

काठमाडौँ। काठमाडौँमा दुई दिने एसुस एण्ड रोग गेमिंग डेजको आयोजना भएको छ। आइतबार काठमाण्डौको पुतलीसडक स्थित आईटिटिआई स्टोर बाई नागमणि र गत साता शुक्रबार ललितपुरको लाबिम मल स्थित निओ गेमिंग स्टोर गरि दुई दिने कार्यक्रम आयोजना गरिएको हो। विश्वकै नम्बर वान गेमिङ ब्राण्डको रुपमा रहेको रिपब्लिक अफ गेमर्स (आरओजी) को