© 2023
सिरहा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस सिरहाले जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस प्रक्रिया पूरा गरेको छ । जिल्लाभरका क्षेत्रीय समितिहरूबाट प्राप्त प्रस्तावलाई समेट्दै कांग्रेसले अनुभवी नेता, पूर्वमन्त्रीदेखि नयाँ पुस्ताका प्रतिनिधिसम्मको नाम सिफारिस गरेको जिल्ला सभापति रामचन्द्र