२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनै प्रफुल्ल बनाउने सिन्धुलीको फिक्कल- फोटो फिचर

काठमाडौं: सिन्धुलीको फिक्कल उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा रहेका क्षेत्रहरुलाई स्थानीय सरकारले प्रवद्र्धन गरेसँगै फिक्कल पर्यटकीय गन्तव्यका रुपमा विकास हुदै गइरहेको छ । महाभारत श्रृङखलामा पर्ने २ हजार ३ सय ८६ मिटर उचाईमा रहेको फिक्कल चुचुरो सिन्धुली जिल्लाकै सर्वोच्च शिखरको रुपमा रहेको छ