© 2023
एक्काइसौ शताब्दीमा जन्मेर पनि कुनै खास वंशको शासन परम्परा स्वीकार गर्ने आधुनिक रैतीलाई हाम्रो भन्नु केही छैन। नेपाली जनताले कुडाकर्कटमा परिणत गरेर इतिहासको रछ्यानमा थन्काई सकेको षड्यन्त्रको “तन्त्र” राजतन्त्र अझै जीवित रहेको दिवा सपनामा रहेकाहरुलाइ ब्युझाउनु पर्ने भो । हजारौं जनताको बलिदानबाट स्थापित भएको लोकप्रिय व्यवस्था गणतन्त्र बिरुद्ध बिष बमन