७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालविरुद्ध अजिजको अर्धशतक

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाका ब्याट्सम्यान सायद अजिजले नेपालविरुद्ध अर्धशतक बनाएका छन् । उनी यो समाचार लेख्दासम्म ४५ बलमा ६२ रन जोडेर क्रिजमा छन् । उनले ७ चौका र २ छक्का प्रहार गरेका छन् ।