२५ श्रावण २०८३, सोमबार
,
Latest
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोसँग विवाह बन्धनमा बाँधिइन् सामन्था ?

एजेन्सी । साउथ अभिनेत्री सामन्था रुथ प्रभुले सोमबार ‘द फ्यामिली म्यान’का प्रोड्युसर–डाइरेक्टर राज निदिमोरूसँग विवाह गरेकी छिन्। उनीहरूको विवाह कोयम्बटूरस्थित ईशा योग सेन्टरको लिङ्ग भैरवी मन्दिरमा प्राचीन योगिक परम्पराअनुसार सम्पन्न भयो। सामन्थाले विवाहका तस्वीरहरू सार्वजनिक गर्दै आधिकारिक घोषणा गरेकी छिन्। उनले तस्वीरसँग लेखेकी छन्– “०१.१२.२०२५” प्राचीन योगिक परम्पराअनुसार सामन्था–राजको विवाह

नागार्जुनले मन्त्री कोन्डा सुरेखाविरुद्ध उजुरी दिए

एजेन्सी । साउथ अभिनेता नागार्जुनका छोरा नागा चैतन्य र सामन्था रुथ प्रभुको सम्बन्धविच्छेदको मुद्दा चर्चामा छ । यस्तो अवस्थामा नागार्जुनले

किन अभिनयबाट ब्रेक लिँदैछिन् सामन्था ?

एजेन्सी । साउथ अभिनेत्री सामन्था रुथ प्रभु अभिनयबाट ब्रेकमा छिन् । उनले अभिनयबाट ब्रेक लिएको लामो समय भइसकेको छ ।