२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साफ यू–१९ च्याम्पियनसिपः ‘गर या मर’ को स्थितीमा नेपाल

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यू–१९ च्याम्पियनसीपअन्तर्गत नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल अपरान्ह साढे १ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । सेमिफाइनल प्रवेशका लागि नेपाललाई आजको खेल जित्नुको अर्को विकल्प छैन । पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो । यता,

साफ यू–१९ च्याम्पियनसिपको तयारी पुरा, टिकट मूल्य १०० र ३००

काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप–२०२३ को तयारी पुरा भएको छ । मङ्गलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मेलन गरी