• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
ललितपुरका मेयर चिरिबाबुलाई गिज्याईरहेको सानेपाको सडक

ललितपुर । ढलको उचित व्यवस्थापन नहुँदा ललितपुर महानगरपालीका वडा नं २ कुपण्डोल सानेपा क्षेत्र डुबानमा परेको छ । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडकमा पानी जम्ने गरेको छ। सडकको किनारबाट पानी पठाउने व्यवस्था नहुनु र ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारण यो क्षेत्र जलमग्न बन्ने गरेको हो। ढल फुटेर