७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागरिकता विधेयकमा राष्ट्रपतिले विवेकको प्रयोग गर्न नसकेको माओवादी सांसदको आरोप

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकको प्रयोग गर्न नसकेको आरोप लगाउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रपतिले समेत नागरिकता विधेयकको बारेमा विवेकको प्रयोग गर्न नसकेको आरोप लगाउनुभएको हो । उहाँले संसदमा कसैले पनि विवेकको प्रयोग गर्न नसकेको बताउनु भयो ।