१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
व्यवस्था ठीक छ, अब नेताहरुको आचरण ठीक हुनुपर्‍यो : डा.…

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा सशाङ्क कोइराला नवलपरासी पूर्व निर्वाचन क्षेत्र नं १  बाट  प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका कान्छो छोराका रुपमा उहाँको जन्म  विराटनगरमा भएको हो । बाल्य उमेरमा नै भारत निर्वासनमा रहनुभएका प्रतिनिधिसभा सदस्य कोइराला पेसागत दक्षताका हिसाबले आँखा रोग विशेषज्ञ हुनुहुन्छ ।