२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज…

काठमाडौं । सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले छानबिनको दायरामा परेका सहकारीको अवस्था र तिनीहरुमाथि जारी अनुसन्धानका बारेमा बुझन गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरक्षिक बसन्त कुँवरसहितका सुरक्षा अधिकारीलाई छलफलका लागि समितिमा बोलाएको छ । छानबिनको दायरामा ल्याइएका सहकारीको अवस्था र देशभर प्रहरी कार्यालयमा यसबारे भइरहेको अनुसन्धान