१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेन-जी युवाहरू सक्रिय: सल्यानमा १०१ सदस्यीय समिति गठन

सल्यान। सल्यानका जेन-जी युवाहरूबीचको अनौपचारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सल्यान उद्योग वाणिज्य सङ्घको सभाहल, श्रीनगरमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका सबै पालिकाबाट आएका युवाहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। भेटघाटको क्रममा १३ देखि २८ वर्ष उमेर समूह (सन् १९९७ देखि २०१२ मा जन्मिएका) का युवाहरूलाई समेटेर, पछि थप्ने व्यवस्था