२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्थ मन्त्रालयमा ६८ जना उपसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

काठमाडौं। अर्थ मन्त्रालयमा बुधबार ठूलो मात्रामा प्रशासनिक फेरबदल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६८ जना उपसचिवको सरुवा तथा नयाँ पदस्थापन गरेको जनाएको छ। सरुवा भएकाहरूको नयाँ जिम्मेवारी र कहाँ नियुक्त भए भन्ने विवरण मन्त्रालयले सार्वजनिक गर्ने तयारीमा रहेको छ। को कहाँ पुगे ?