१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समलिंगी विवाह गर्ने पहिलो जोडीलाई गृहमन्त्रीको बधाई

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले नेपालका समलिंगी विवाह गर्ने पहिलो जोडी सुरेन्द्र पाण्डे र माया गुरुङ्ग लाई आफ्नै कार्यकक्षमा बोलाई बधाई दिनुभएको छ । गृहमन्त्री श्रेष्ठले सुरेन्द्र र मायाको दाम्पत्य जीवनमा खुसीयाली छाओस् भनेर शुभकामना दिनुएको पहिचान नेपालका सल्लाहकार सुनिलबाबु पन्तले जानकारी दिनु भयो । पन्तका अनुसार