७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘सनम तेरी कसम २’ मा ‘सरु’ फर्किनेछिन् ?

एजेन्सी । राधिका राव र विनय सप्रुको निर्देशनमा बनेको बलिउड फिल्म ‘सनम तेरी कसम’को जादु ९ वर्षपछि देखिन थालेको छ । २०१६ मा रिलिज भएको फिल्मले त्यो वर्ष पैसा कमाउन सकेन तर फिल्म पुनः रिलिजमा सुपरहिट बनेको छ । पछिल्लो ९ दिनदेखि फिल्मले मनग्य कमाई गरिरहेको छ । हालै पाकिस्तानी