२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ । सत्तारुढ गठबन्धन दलको बैठक बसिरहेको छ । बैठकमा न्यूनतम साझा नीति कार्यक्रमबारे छलफल हुने बताइएको छ । यसअघि हिजो बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको थियो । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , नेकपा ९एमाले० का