५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सजगता र प्रतिकार्य तयारीका लागि कांग्रेसको आग्रह

ललितपुर। यही असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा गराउने प्रणालीको चुनौती सामना गर्न सम्पूर्ण सजगता र प्रतिकार्य तयारीका लागि सरकार, सम्बद्ध निकाय, दलहरू, स्वयंसेवीहरू एवं सम्पूर्ण नागरिकमा नेपाली कांग्रेस अपिल गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै गत वर्षको असोज