५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सङ्खुवासभामा किराँत लोहोरुङ्ग राई सङ्ग्रहालय भवन हस्तान्तरण

सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मा किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । खाँदबारी–४ पाङ्मा सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको रु एक करोड ८२ लाख १३ हजारको लागतमा निर्मित किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालय खाँदबारी नगरपालिकालाई  हस्तान्तरण गरिएको हो । किराँत राई जातिको मौलिक पहिचान तथा