© 2023
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्नुहुने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने छ । सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन भोलि चीन जान लागेका प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्री