© 2023
काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा यससम्बन्धी कार्ययोजनाबारे जानकारी दिनुभएको हो । उपनेता अर्यालले

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले पीडित वचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाउन सरकारसँग