© 2023
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका नीति, नियम र निर्णय धनी वर्गको हितमा केन्द्रित रहेको आरोप लगाउनुभएको छ। उहाँले यस्ता नीतिका कारण गरिब नागरिकहरू पीडित बन्न बाध्य भएको दाबी गर्दै गणेश नेपालीको मृत्यु पनि राज्यको नीतिगत असफलताको परिणाम भएको टिप्पणी गर्नुभयो। शुक्रबार प्रतिनिधि सभा