© 2023

काठमाडौँ । संविधान सभा परिषद् नेपालले अराजक गतिविधिका कारण अस्थिरता सिर्जना भएको बताएको छ । सोमवार सिंहदरबारमा परिषद्ले पत्रकार सम्मेलन गर्दै अहिले देखिएका अराजक गतिविधिले राजनीतिक अस्थिरता सिर्जना गरेको ठहर गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संविधान सभा परिषद् नेपालका अध्यक्ष अनन्त पौडेलले अराजक गतिविधिका कारण राजनीतिक अस्थिरता सिर्जना भएको,