२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
डबली संस्कृति ब्युँताउन शम्भुजीतको सक्रियता, मेयर बालेनको साथ

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालको सांस्कृतिक राजधानी काठमाडौंमा कुनैबेला अत्यन्त लोकप्रिय रहेको ‘डबली संस्कृति’ ब्युँताउन छलफल सुरु गरेको छ । डबली संस्कृतिलाई पुनर्जागृत गरेर महानगरका चोकचोकमा नाटक र कन्सर्ट गर्ने बारेमा महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाबीच सोमबार छलफल समेत भएको छ । छलफलमा वरिष्ठ संगीतकार