२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संकटमा श्रीलंका : राष्ट्रपति भागे, प्रधानमन्त्रीले पद त्यागे

कोलम्बो । दक्षिण एसियाको एक सुन्दर देश श्रीलंका अहिले ठूलो राजनीतिक संकटमा फसेको छ । आर्थिक संकट र राजनीतिक अस्थिरतामा फसेको श्रीलंकामा हिजो देखिएको अकस्मातको विद्रोहले देशलाई अन्ततः अकल्पनीय समस्यामा पारिदिएको छ । अवस्था यस्तो देखियो कि शनिबार यहाँका नागरिकले मुलुकको कार्यकारी प्रमुखलाई नै उसको कार्यालय कब्जा गरेर भगाउने अवस्थामा

श्रीलंकामा हिंसा भड्कियो, नेताका घरमा प्रदर्शनकारीको आगजनी

यहाँको अवस्था आर्थिक संकटका कारण जर्जर भएको थियो । बजारभरि महंगी छ, आफूले चाहेको सामान किन्न सक्ने अवस्था छैन ।