© 2023
दाङ। नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच नेपाल–इजरायल सम्बन्ध, शिक्षा, कृषि, प्रविधि, पर्यटन तथा सीप हस्तान्तरणका विषयमा छलफल भएको लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । सो अवसरमा राजदूत बासले