© 2023
काठमाडौँ: बंगाली साहित्यकार शरत्चन्द्र चट्टोपाध्यायको उत्कृष्ट उपन्यास ‘शेष प्रश्न’को नेपाली अनुवाद प्रकाशन भएको छ । संगीतज्ञ तथा कवि आभासले अनुवाद गरेको ‘शेष प्रश्न’लाई पब्लिकेसन नेपालयले बजारमा ल्याएको हो । किशोरावस्थामै पढेको ‘शेष प्रश्न’को सुखद प्रभाव आफूबाट कहिल्यै नहटेपछि नारायण वाग्लेको अनुरोधमा अनुवाद गर्न तम्सिएको आभासले बताए । कालिकास्थानस्थित आरशालामा मंगलबार साँझ आयोजित