© 2023
एजेन्सी । भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ । शेफालीको ४२ वर्षको उमेरमा निधन भएको हो । उनको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । शेफालीको हृदयघातका कारण मृत्यु भएको बताइए पनि परिवारले यसबारे अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन । शेफाली मुम्बईको अन्धेरी लोखंडवाला क्षेत्रमा