• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। एक टेलिभिजनसँगको अन्तर्वातापछि विवादमा तानिएकी अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनीविरुद्ध परेको जाहेरीका आधारमा केही दिनअघि पक्राउ पुर्जी जारी भएको हो। अन्तर्वाताको क्रममा पाण्डेले आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए। जाहेरीमा उनीमािथ जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न