१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अभिनेता शारुक ताम्राकार मृत भेटिए

काठमाडौँ । नेपाली चलचित्रका अभिनेता शारुक ताम्राकारको निधन भएको छ । ३१ बर्षिय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन् । उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । उनि केहि दिनदेखि चलचित्र ‘ह्यास्ट्याग माया’को छायांकनमा व्यस्त थिए । उनले बिहीबारसम्म पनि सो चलचित्रको छायांकन गरिरहेका थिए । ‘रानी’ फिल्ममार्फत