२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘सिट बाँडफाँडमा समस्या छैन्, हाम्रो पार्टीको तर्फबाट भावी प्रधानमन्त्री प्रचण्ड…

काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) नवनियुक्त उपमहासचिव शक्ति बहादुर बस्नेतले गठबन्धनको सिटको बाँडफाँड सबैलाई स्विकार्य हुनेगरि मिल्ने दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले सिट बाँडफाँडबारे गम्भीर रुपमा छलफल चलिरहेको र छिट्टै निश्कर्षमा पुगिने विश्वास दिलाए । क्लबका सभापति ऋषि