२९ असार २०८३, सोमबार
,
Latest
प्रेसमाथि त्रास फैलाउने गतिविधिको रास्वपाद्वारा भर्त्सना, तत्काल अनुसन्धानको माग उपभोक्ता अधिकारसम्बन्धी गम्भीर मुद्दा अदालतमा पुग्नै सकेनन्ः अध्यक्ष भट्ट कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ उपभोक्तासँगै व्यवसायीको अधिकार पनि संरक्षण हुनुपर्छः अध्यक्ष मिश्र झापाको बुद्दशान्तीमा लालपुर्जा वितरण, ५ अव्यवस्थित परिवार बने जग्गाधनी काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा कर्णाली राजमार्गस्थित गगने खोलामा सडक पुनः अवरुद्ध लागूऔषधसहित पाँच जना पक्राउ थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती
तपाईं के खोज्दै हुनुहुन्छ ?
अनलाइनखबर कार्यालयअगाडिको शंकास्पद गाडी क्रेनमार्फत हटाइयो

काठमाडौं । कान्तिपुर, अनलाइनखबरलगायत विभिन्न सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा पार्क गरिएको गाडी प्रहरीले क्रेनको प्रयोग गरी हटाएको छ। सोमबार बिहान कार्यालयभित्र सवारी प्रवेशमा अवरोध हुने गरी मुख्य गेटअगाडि पार्क गरिएको गाडीका कारण पत्रकारहरूको आवतजावत प्रभावित भएको थियो। रिपोर्टिङका लागि बाहिर जानुपर्ने पत्रकारहरू समेत केही समय रोकिएका थिए। घटनाबारे जानकारी पाएपछि