© 2023
काठमाडौं । अखिल क्रान्तिकारीले सर्वोच्च अदालत जलाएको आरोपमा पक्राउ परेका विष्णु ढुङ्गेललाई तत्काल छाड्न माग गरेको छ । अखिल क्रान्तिकारी उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठले विज्ञप्ति जारी गर्दै ढुङ्गेललाई सर्वोच्च अदालतमा लागेको आगलागीको प्रमुख अभियुक्तका रूपमा देखाएको भन्दै भर्त्सना समेत गरेको छ । शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीमाथि भएको