६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आज विश्व ताल दिवस

काठमाडौँ । पारिस्थितिक प्रणालीको संरक्षण, पुन:स्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो ।