© 2023
बाजुरा। बाजुरा बूढीगंगा नगरपालिका–८ मोटाबाडामा विहेको निम्तोमा गएका दुई समूहबीच दोहोरो झडपबाट घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बूढीगंगा नगरपालिका–८ डुग्रीतोलाका अन्दाजी २९ बर्षीय रणबहादुर थापा छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार बिहीबार राति बिहेको निम्तो खान गएका दुई समूहबीच दोहोरो झडप