© 2023
काठमाडौं । विपक्षी दलको बैठक सुरु भएको छ । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो ।बैठक कार्यदलले तयार पारेको ड्राफ्टलाई अन्तिम रुप दिन बैठक बसेको हो । बैठक लगत्तै विपक्षी दलले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन् । बुधवार बसेको बैठकले नेकपा माओवादी