• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता देखायो: सांसद कंसाकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्द्यबासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता भएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले बजेटमा जलनमा परेका हजारौं नागरिक अन्देखा गरेको कारण

महिला तथा सामाजिक मामिला समिति सदस्यमा बिन्दवासिनी कंसाकार

काठमाडौँ । प्रतिनिधिसभामा सदस्य बिन्दवासिनी कंसाकार महिला तथा सामाजिक मामिला समितिमा मनोनीत हुनुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक

रास्वपा सांसद विन्दवासिनी कंसाकारले लिइन् शपथ

कंसाकारलाई सिंहदरबारस्थित कानून समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

रास्वपा सांसद विन्दवासिनी कंसाकारको शपथ आज हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद विन्दवासिनी कंसाकारले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । सोमबार

ढाकाको ठाउँमा विन्दाबासिनी बनिन् सांसद, सर्वोच्चको आदेशले सपथ रोकिने सम्भावना

सर्वोच्चले ढाकालाई तत्काल कारवाही नगर्न दिएको अन्तरिम आदेशले उनको सांसद पद तत्काललाई थमौती हुन्छ वा हुँदैन भन्ने अन्योल देखिएको छ

ढाकाकुमारको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने रास्वपाको निर्णय

रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ ।