५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विधायन सम्बन्धी विधेयकले कानूनमा रहेको जटिलता र दोहोरोपन हटाउनेछः सांसदहरु

काठमाडौँ। विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले कानूनमा रहेका जटिलता र दोहोरोपन हटाउने विश्वास सांसदहरुले गरेका छन् । शुक्रवारको प्रतिनिधि सभाको बैठकमा विधायन व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफलमा सहभागि हुँदै उनीहरुले विधेयकले कानून निर्माण प्रक्रियालाई सुव्यवस्थित र पारदर्शी बनाउने विश्वास व्यक्त गरेका हुन् । संविधान कार्यान्वयनका लागि कानूनहरुलाई लागू गर्न