© 2023
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले काठमाडौंको केही क्षेत्रमा आज एक घण्टादेखि पाँच घण्टासम्म बिजुली काट्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुईटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने भएको हो । बलम्बु वितरणको केन्द्रको मातातीर्थ फिडर अन्तर्गत पर्ने मातातीर्थ क्षेत्रमा बिहान