२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यी हुन् अर्थमन्त्रीका विज्ञ सल्लाहकार

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले डा विश्वनाथ पौडेल, डा पोषराज पाण्डे र डा गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाउनुभएको छ । अर्थमा पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिनुहुने छ भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्ट अर्थमन्त्रालयमा आएर काम गर्नुहुने छ । गत मंसिर