२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
कंगनाले गरिन् विक्रान्तलाई इरफान खानसँग तुलना

एजेन्सी । यतिबेला बलिउड अभिनेता विक्रान्त मेस्सी आफ्नो फिल्म ‘टुवेल्थ फेल’ को सफलताको मजा लिइरहेका छन् । दर्शकले विक्रान्तको फिल्म र अभिनयको निकै तारिफ गरेका छन् । यति मात्र होइन, बलिउडका धेरै सेलिब्रेटीले पनि उनको तारिफ गरेका छन् । अब यो लिस्टमा अभिनेत्री कंगना रनावतको नाम पनि थपिएको छ ।