२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तारकेश्वोर नगर खेलकुद विकास समितिको अध्यक्षमा खड्गी

काठमाडौँ। तार्केश्वर नगरपालिकाले नगद खेलकुद विकास समितिको अध्यक्षमा विक्रम खड्गीलाई मनोनित गरेको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष खड्गी नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका सदस्य पनि हुन् । खड्गी तेक्वान्दोका ग्योरोगी र पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक हुन् । कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र ओझा, फिरोज श्रेष्ठ, महेश महर्जन, रमेश