६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विकास विज्ञ भन्छन्—शासकिय संरचनामा हुँदै आएको खर्च पुनरावलोकन गर्नुपर्छ

काठमाडौँ ।  विकास विज्ञहरुले अमेरिकी वैदेशिक सहायता नीतिको प्रभाव अन्य पश्चिमा देशमा पनि परेको भन्दै नेपाललाई वैकल्पिक रणनीति र योजना बनाउन सुझाव दिएका छन् । अमेरिकाको अन्य पश्चिमा देशसँगको सम्बन्धको आधारमा नेपालमा ती देशहरुबाट प्राप्त हुँदै आएको वैदेशिक सहयोग प्रभावित हुने उनीहरुको तर्क छ । तत्कालका लागि अमेरिकी सरकारको प्राविधिक