२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तान सेमिफाइनलमा पुग्ने उपाए बताउँदै वसिमले भने – इङ्ल्यान्डलाई ड्रेसिङ…

एजेन्सी । पाकिस्तानका पूर्व क्रिकेटर वसिम अकरमले सेमिफाइनल खेल्ने टोलीका लागि नयाँ सूत्र भनेका छन् । ‘ए स्पोर्ट्स’ च्यानलसँग कुरा गर्दै अक्रमले व्यंग्य गर्दै भने, ‘पहिले ब्याटिङ गर्दै राम्रो स्कोर गरे पाकिस्तानले सेमिफाइनलमा पुग्न सक्छ र त्यसपछि इङ्ल्यान्डको सम्पूर्ण टोलीलाई २० मिनेटसम्म ड्रेसिङ रुममा थुनिदिनुपर्छ ताकि टाइम आउट होउस् ।’