२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वडा मिश्रित भलिबलको फाइनलमा पिरुङ र भिमाद-७ भिड्दै

तनहुँ । तनहुँको भिमादमा जारी वडा मिश्रित भलिबलको उपाधिका लागि पिरुङ स्पोर्ट क्लब र भिमाद-७ बीच प्रतिस्पर्धा हुने भएको छ । भिमाद रंगशालामा शनिबार भएको सेमिफाइनल अन्तर्गत पहिलो खेलमा भिमाद-७ ले भिमाद-२ लाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने पिरुङले वौदीकाली गाउँपालिका-२ लाई पराजित गर्दै भिमाद-७ सँगको भेट पक्का गरेको